प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

kathmandu

Jul 17, 2019

RATING:

प्रेस विज्ञप्ति
इट्रीप नेपाल प्रा. लिमिटेडले आफ्नो हरेक आन्तरिक टुरको रकमबाट प्रती ब्यक्ति रु १० कृतिपुरमा रहेको सफलता एच. आइ. भि. विधालयलाई मदत गर्ने योजना बनाएको छ। इट्रीप नेपालद्वारा आयोजित प्रत्यक यात्राबाट रु १० प्रती व्यक्ति, उक्त विधालयको बिद्यार्थीलाई पढाई खर्चको लागि दीइने निर्णय गरिएको छ ।  यो रकम एच. आइ. भि. विधालयको बाल-बालिकाको शिक्षामा प्रयोग गरिनेछ। त्यसैले हामी
इट्रीप नेपाल, सबै संगठन, कलेज, संस्थालाई सहयोग गर्नको लागि अनुरोध गर्दछौ।

हामी, हाम्रो खाता पारदर्शी हुनेमा सबैलाई सुनिश्चित गर्दछौ र सो रकम एच. आइ. भि. विधालयमा, इट्रीप नेपालद्वारा आयोजना गरीने विशेष कार्यक्रममा सम्बन्धित संगठनको प्रतिनिधिद्वारा प्रदान गरीनेछ ।

हरि थापा
अध्यक्ष
इट्रीप नेपाल प्रा लिमिटेड